बैशाख २०, काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सम्पन्न भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको बैठकले पार्टीलाई एकतावद्ध बनाई समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई एक ढिक्का भई अघि बढ्ने प्रण गरेका छन् । नेकपा सचिवालय बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठ (हेर्नुहाेस भिडीयाे)