• २०८३ जेष्ठ ६ गते बुधवार

राष्ट्रिय सभाको बैठक सुरु

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, १९ माघ । राष्ट्रिय सभाको बैठक आज (आइतबार) बिहान ११ बजेदेखि सरू भएको छ । संसद भवन उक्त बैठकमा विभिन्न प्रतिवेदन तथा विद्येयक प्रस्ताव प्रस्तुत गरिँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन विधेयक, २०७६० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस