पौष १७, काठमाडौँ । गायक युवराज चौलागाईंको ‘मल मल सारी’ बोलको गीत रिलीज भएको छ । गायक युवराजकै संगीत रहेको गीतमा गोपी श्रेष्ठ र अनुस्का पाठकको संयुक्त रुपमा लेखेका हुन् ।


सार्वजनिक गीतको भिडियोमा पल शाह, वर्षा राउत र गायक युवराज स्वयम् फिर्चड छन् । कविराज गहतराजले भिडियो निर्देशन गरेका हुन् । केहि दिन अगाडी बालाजुमा सेट लगाएर गीतको छायांकन गरिएको थियो ।
(भिडियो सहित)