• २०८३ बैशाख ३० गते बुधवार

डिआईजी पोखरेल एआईजीका लागि सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक एआईजी बढुवाकालागी सिफारिस भएका छन। सोमबार गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको वैठकले पोखरेललाई एआईजीमा बढुवाकालागी सिफारिस गरेको हो।

एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदश्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ।

Sharing

प्रतिक्रिया दिनुहोस