भाद्र १६ ,काठमाडौँ । तार्केश्वर नगरपालिका वडा नं २ काभ्रेस्थली ढकालटारमा मोटरसाईकल दुर्घटना भएको छ ।

दुर्घटनामा बुलेट बाईक र बुलेर गाडी एकआपसमा ठक्कर खाँदा दुई व्यक्ती घाईते भएका छन् । घाईते अहिले ग्रीन सिटी अस्पतालमा उपचारका लागि लगीएको छ । बाकी बिवरण आउन बाकी छ ।