असार १७, काठमाडौं । प्रतिनिधि सभा बैठक,२०७७ असार १७ गते बुधबार, दिनको १ः०० बजे बसेको छ । बैठकले प्रतिनिधी सभा सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकले शोक प्रताव पारित गरि स्थगित भएको छ ।
https://www.facebook.com/2281905782043235/videos/386374709005429