- भावना हमाल
सावन ३१, दैलेख । दैलेखमा जिप दुर्घटना हुदा सात जना घाईते भएका छन् घाइते हुनुमा तीन बालबालिका रहेकाे जानकारी अाएकाे छ। चालको अबस्था गम्भिर छ।
खरिगैराबाट दैलेख सदरमुकाम तर्फ आउँदै गरेको बा १६ च ४३६६ नम्बरको जिप शुक्रबार बिहान महाबघढस गाउँपालिका–२ मान्मामा दुर्घटनाभएको हो । दुर्घटनामा चालक रमेश केसीसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिप सडकबाटमा चिप्लिएर करिब १०० मिटर तल खसेको स्थानीयले बताए । सबै घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रम७३घढसख ठाक७३घढसरप्रसाद पोखरेलले बताउनु भयो ।