मंसिर १४, काठमाडौं । समाजमा अपाङ्ग भएका व्यक्तिहरुलाई जानेर होस वा नजानेर उसको मन अुख्ने गरि वा उसको आत्मसम्मानमा चोट पुग्नेगरि गलत शब्दको प्रयोग भैरहेको पाइन्छ । यसरी गलत शब्दको प्रयोग गर्नाले उनिहरुको मनमो चोट लाग्ने हुनाले गलत शब्दको प्रयोग नगरि सही शब्दको प्रयोग गर्नु पर्दछ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने ? थाहा पाउनुहोस ।
