• २०८३ बैशाख २२ गते मङ्गलवार

नायिका वर्षा राउत अमेरिकामा

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२ ,काठमाडौँ   । नायिका वर्षा राउतले रातो सारीमा खिचिएका केही तस्वीर इन्स्टाग्राममा पोष्ट गर्दै दर्शकको प्रतिक्रियाको अपेक्षा गरेकी छिन् ।

उनी अमेरिकामा आयोजना हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन पुगेकी छिन । उनले, लगाएको रातो सारीमा उनलाई निकै नै सुहाएको देखिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस