• २०८२ जेष्ठ ३० गते बिहिवार

भैरहवामा कक्षा १० मा पढ्ने युवाले बनाए चल्ला निकाल्ने मेसिन

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

फागुन १५, भैरहवा । भैरहवामा कुखुराले मात्र अण्डा कोरल्छ भन्ने मान्यातालाई तोड्दै रुपन्देहीका ऋषिकुमार गुप्ताले नयाँ प्रविधि अपनाएर चल्ला उत्पादन गरेका छन् ।


भारतमा ह्याचरी प्रविधिको अवलोकनपछि केपीएम एजुकेसन प्रालिमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया ऋषिकुमार गुप्ताले विद्युतीय उपकरणको प्रयोग गरेर चल्ला कोरल्ने प्रविधिको विकास गरेका हुन् ।  गुप्ता आफैँले निर्माण गरेका उपकरणको प्रयोग गरेर अण्डाबाट चल्ला निकाल्न सफल भएका हुन । यसका लागि उनले स्याउको कार्टुनको प्रयोग गरेका छन ।

प्रतिक्रिया दिनुहोस