पौस १०, काठमाडौं । पौस ६ गते देखि काठमाडौं टोखा झाेेरबाट एक व्यक्ती बेपत्ता भएका छन ।

टोखा १ निवासी लोक प्रसाद दुलाल (सानू दाइ) सोमबार बिहान ७ बजेबाट सम्पर्क बिहिन भएका हुन ।
सोमवार देखि सम्पर्क बिहिन भएका उनि आजसम्म कसैको सम्पर्कमा आउनु भएको छैन ।

उहालाई कतै देख्नु भएमा नजिकको प्रहरी कार्यालय वा तुरुन्तै ९८४९०८०८१२, ९८४१०७६८८३, ९८४१५७३७२२, ९८४९०८४०६९ मा खबर गरिदिनु होला।