• २०८३ बैशाख ४ गते शुक्रवार

आफै चढेको बसले किच्दा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १० पर्सा । जिल्लाको ठोरीबाट चितवनको भरतपुर तर्फ आउँदै गरेको बसले किचेर एक युवकको बिहीबार मृत्यु भएको छ ।

ठोरी गाउँपालिका-१ रोजीनगरका २१ वर्षीय अनम प्रजाको ना५ख १२१२ नम्बरको बसको ढोकाबाट खसेका उनलाई पछाडिको चक्काले किच्दा घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

बसका चालक फरार रहेको र ठक्करदिन बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस