• २०८३ जेष्ठ ८ गते शुक्रवार

शताब्दीकै लामो सूर्यग्रहण सकियो

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १०काठमाडौँ । शताब्दीकै सबैभन्दा लामो खण्डग्रास सूर्यग्रहण नेपालमा बिहान ८ः४२ मा सुरु भएको ग्रहणको मध्य समय बिहान १०ः०१ बजे भएको थियो भने बिहान ११ः३१ मा गहण सकिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेटको रहेको थियो । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु भएको ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त भएको हो  ।

खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अस्ट्रेलियाबाट समेत देखिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस