कात्तिक ९, काठमाडौं । तारकेश्वरमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको स्मारिका बिमोचन र शुभकामना आदान प्रदान कार्यक्रममा महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले समसामायिक विषयवस्तुमा आफ्नो भनाई राख्नु भएको छ ।