• २०८३ असार १० गते बुधवार

बल्खुबाट प्रतिबन्धित भारतीय रुपैयाँ सहित २ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असोज ७ काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित भक्तपुर बस्ने भारत बेतियाका ३० वर्षीय प्रमेन्द्र दास र २८ वर्षीय हर्मेन्द्र दासलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

प्रहरीले बा१ज ७४९१ नम्बरको बीरगञ्ज काठमाडौं चल्ने जीपमा सवार प्रमेन्द्रलाई ५०० दरका दुईसय थान र हर्मेन्द्रबाट ५०० दरका एकसय थान गरी एक लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस