कात्तिक ६, काठमाडौं । तारकेश्वर नगरपालिकामा रहेको तारकेश्वर विद्याकुञ्ज तिहारकाे विशेष कार्यक्रम सन्चालन हुँदै गर्दा स्कुलको रेल्लिङ भाच्चिदा ४१ जना खसेर विद्यार्थीहरु घाइते भएका छन् भने १ जना गम्भीर हुनुभएकाे जानकारी अाएकाे छ।
कार्यक्रम हेर्ने क्रममा दुर्घटना घट्न गएकाे साे बिधालयका प्रध्यानपकले खबर24नेपाललाई भन्नुभएकाे छ। घाईतेहरुलाई गि्नसिटी अस्पतालमा उपचार भईरहेकाे छ। सामान्य विधार्थीलाई उपचार भई डिस्चार्ज भएकाे छ ।(हेर्नुहाेस् फाेटाे फिचर:)
