• २०८२ असार ५ गते बिहिवार

स्व. सालिकराम पुडासैनी आत्महत्या प्रकरण स्वच्छ छानबिन होस भनि भैरहवामा निकालियो ¥याली

पढ्न लाग्ने समय : १ मिनेट
  • सिमा गुरुङ्ग, भैरहवा समाचारदाता

भदौ ४, भैरहवा । स्व. शालिकराम पुडासैनी मृत्यु प्रकरण को निस्पक्ष छानबिन होस र पत्रकार रबि लामिछाने र स्व. शालिकराम पुडासैनी लाई न्याय दिलाइयोस भन्दै भैरहवामा शान्तिपुर्ण ¥याली निकालिएको छ । पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता कार्कीलाई प्रहरीले हिरासतमा लिएको छ । सविलाई हिरासतमा राखेदेखि नै उनको रिहाईको मागमा चितवनमा स्वतन्त्र समुहको नाममा आन्दोलन भैराखेको छ ।

हेर्नुहोस फोटोमा भैरहवाको शान्तीपुर्ण ¥याली

प्रतिक्रिया दिनुहोस