• २०८३ बैशाख १७ गते बिहिवार

थप १२ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२, काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११५० जनामा गरिएको नमुना परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ५७२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस