बालुवाटार,सिहदरबार मात्रै होईन डोल्पा,कर्णाली जस्तो दुरदराजमा पनि सरकार भएको महसुस भएको छ । हेलिकप्टरबाट सेनाले आज बिकट बिकटमा गरिब निमुखा जनताको सेवा गरिरहेको छ।