• २०८३ बैशाख ६ गते आइतवार

नेपाल सरकारले अब देशभर ११४ वटा सशस्त्र चेकपोष्ट राख्दै

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा
पुस ३ काठमाडौं  । नेपाल सरकारले सीमामा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ।
बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सीमामा सशस्त्र चेकपोष्ट ११४ वटा थप गर्ने जानकारी दिएका हुन्।
यसअघि सीमामा १०७ वटा सशस्त्रको चेकपोष्ट थियो। चेकपोष्ट थप गरिएसँगै अब २२१ वटा चेकपोष्ट हुनेछन्।

Sharing

प्रतिक्रिया दिनुहोस