• २०८२ असार ५ गते बिहिवार

तपाईको आज

पढ्न लाग्ने समय : २ मिनेट

वि.सं. २०७६ साल जेठ ५ गते। आइतबार। इश्वी सन् २०१९ मे १९ तारिख। नेपाल संवत् ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– प्रतिपदा, २६:१७ बजेउप्रान्त द्वितीया।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा मालसामान हराउन सक्छ । गलत निर्णय लिन पुगिएला । सहकर्मीबाट विरोध आउला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । अनावश्यक यात्रा हुनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
तीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो क्षेत्रमा प%A

प्रतिक्रिया दिनुहोस