• २०८३ बैशाख १९ गते शनिवार

आजको सुन चाँदीको मूल्य के कती ?

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, २ पौष । आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन ७१ हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी आज स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस