• २०८३ बैशाख २५ गते शुक्रवार

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी (नामावली सहित)

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १, काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको अध्यक्ष पदका लागि कुमार पन्त विजयी हुनुभएको छ ।

निर्वाचनको मत गणना सकिएको छ । निर्वाचन मण्डलले केहीबेरमा नयाँ कार्य समिति घोषणा गर्दैछ । एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएको जनाइएको छ । कोषाध्यक्ष र सचिवमा पन्त समूहकै विजयी भएको जनाइएको छ । पन्त बाम खेमाका हुनुहुन्छ ।

निर्वाचित को नामावली
अध्यक्ष:- कुमार पन्त
उपाधायक्ष:- वद्री केसी
उपाध्यक्ष:- अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष:-सोनम लामा
उपाध्यक्ष:-मन केसी
महिला उपाध्यक्ष:- रविना थापा
माहासचिव:-हेमराज शर्मा
सचिव:- गौरी जोसी
सचिव:- आरके शर्मा
कोसाध्यक्ष:- महेश श्रेष्ठ
सहकोषाध्यक्ष:-लोक दाहाल

Sharing

प्रतिक्रिया दिनुहोस