• २०८३ बैशाख १० गते बिहिवार

१७ किलो चरेससहित दुई जना प्रक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १ गुलरिया। जिल्ला प्रहरी कार्यालय बर्दियाले मंगलबार बर्दियाको फुटाहाबाट १७ किलो चरेससहित दुईजनालाई प्रक्राउ गरेको छ ।

प्रहरी चौकी जमूनीका इन्चार्ज प्रहरी नायब निरीक्षक धनबहादुर केसीको नेतृत्वको टोलीले फुटाहास्थित बल गाउँ जाने बाटोबाट  रोल्पाका २३ वर्षीय सजिन बिक र २४ वर्षीया निर्मला बुढालाई चरेससहित नियन्त्रणमा लिएको हो ।

प्रक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस