• २०८३ भाद्र २ गते मङ्गलवार

चलचित्र ‘ए मेरो हजुर’ ४ मा फाइनल

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १, काठमाडौँ । नायक अनमोल केसी र नायीका सुहाना थापा फिल्म चलचित्र ‘ए मेरो हजुर ४’ मा फाइनल भएका छन ।

सुनिलकुमार थापाको निर्माणमा नायीका झरना थापाले उक्त फिल्म निर्देशन गर्नेछिन् । अनमोललाई शनिबार निर्माणपक्षले कागजी संझौता गरेसँगै ‘ए मेरो हजुर ४’मा अनमोल र सुहानाको जोडी दोहोरिने पक्का भएको हो ।

निर्देशक थापाका अनुसार, माघको १६ गतेबाट छायांकन सुरु हुने फिल्म प्रेमकथामै आधारित रहने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस