• २०८३ असार १५ गते सोमवार

नया लोकदोहरी गीत ‘घिन्ताँङ घिन्ताँङ मादलको तालमा’ भिडियो सार्वजनिक

पढ्न लाग्ने समय : १ मिनेट
  • गणेश चौलागाईं

मंसिर ३०, काठमाडौँ । ‘घिन्ताँङ घिन्ताँङ मादलको तालमा ’ बोलको नया लोकदोहोरी गीत सार्वजनिक भएको छ । कृष्ण फिलम्सले दृष्य निर्माण गरेको गीतको उत्पादन बिन्ध्यवासिनि म्युजिक प्रा.लिले गरेको हो । गीतमा राजेश खतिवडाको शब्द रहेको छ भने मीन केसी, बिमल डाँगी, टीका पुन र सरिता डाँगीको स्वर रहेको छ ।

दुर्गा पौडेलले छायांकन गरेको भिडियोमा चर्चित नृत्य निर्देशक शंकर बिसी, महेन्द्र गौतम,रिना थापा र आरुसी मगरले अभिनय गरेका छन् ।भिडियोलाई नवीन घर्ती मगरलेले सम्पादन गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस