असोज २९, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ ।

Nepalese banknotes 1000 Rupees. The issuance of the currency is controlled by the Nepal Rastra Bank, the central bank of Nepal.
हजार दरको ३१ करोड थान नोट छपाइ तथा डिजाइनका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई जिम्मा दिने निर्णय गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कम्पनीले ९१ लाख ९० हजार डरलमा नोट छापेर नेपाल पठाउँने छ ।