कात्तिक २८, काठमाडौं । लोकप्रिय गायक शिव परियारको आवाजमा “पाप लाग्ला कि” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
युवा संगीतकार प्रमोद पन्तको सुमधुर संगीत तथा गीतकार मनोज बराकोटीको शब्दमा बनेको सो म्युजिक भिडियोमा निर्देशन तथा अभिनय गोपाल साउदको रहेको छ । भिडियोमा पञ्जाबको सुन्दर दृश्य पनि देख्न सकिन्छ ।