• २०८३ जेष्ठ ७ गते बिहिवार

दाङका शिक्षक घुस रकम सहित रङ्गेहात पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, दाङ । श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी.ले डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परिक्षा उर्तीण गराईदिन सहजिकरण गरिदिने बहानामा परिक्षार्थीहरूसँग घुस लिएका हुन । घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले उनलाई रू(१०,०००।–घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित रङ्गेहात पक्राउ ग।ेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनलाई उक्त घुस रकम सहित दाङ्ग जिल्ला घोराही उप(महानगरपालिका वडा नं. १५ बाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस