असार २८, काठमाडौं । नेकपाका नेता तथा पुर्व प्रधानमन्त्रि माधब कुमार नेपालले काठमाडौं उपत्यका लगायत देशै भरि भएको भारी वर्षा र त्यो वर्षाका कारण भएको क्षतीको विषयमा प्रेस नोट जारी गरेका छन ।
उनले काठमाडौं लगायत रौतहट सहित तराईको क्षेत्रमा भएको बाढि पहिरो र मानविय क्षती भएको अवस्थामा आफुलाई दु ख लागेको बताएका छन । उनले यस प्रकोपमा मृत्यु हुनेहरुलाई हार्दिक श्रद्धाञ्जली सहित परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना समेत गनुभएको छ ।
उनले विपदको बेला सबै चनाखो भएर रहन सबैलाई अपिल गरेका छन । यनले यो विपदको घडीमा सबै एकसाथ जुट्न समेत आब्हान गरेका छन । सबैलाई सुरक्षित ठाउमा रहन समेत उनले हार्दिक अनुरोध गरेका छन ।