जेठ २८,काठामान्डौ । कोठे प्रोडक्सन प्रस्तुतीको ब्यानरमा करन साउदको प्रस्तुती, हास्य टेली श्रिङ्खला कुरी कुरी निर्माण हुने भएको छ ।
कोठे प्रोडक्सन प्रस्तुतीको निमार्णमा बन्न लागेको यस हास्य टेली श्रिङ्खला कुरी कुरी को आज विशेष कार्यक्रम गरि शुभमुर्हत गरिएको छ ।
कोठे प्रोडक्सन प्रस्तुतीको निमार्णमा बन्न लागेको यस हास्य टेली श्रिङ्खलाको छायांकन सुन्दर मगर, गीत र सङ्गीत बिनोद बस्नेत र बबिना किराती को रहेको छ भने निर्देशन करण साउदले गरेका छन ।
यस हास्य टेली श्रिङ्खलामा कार्यकारी निर्माता सुमन मगर र कूष्ण श्रेष्ठ हुन् भने लेखन निर्देशनमा नेत्र बिक्रम खड्का र बि कुमार गहतराज रहेका छन् ।
हेर्नुस् हास्य टेली श्रिङ्खला कुरी कुरी को शुभमुर्हत (फोटो फिचर)