बैशाख २८,काठमाडौं । कैलाली राजपुरमा भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको छ।

युपी ३१ टि ४८१७ नम्बरको ट्रकले से ६ प ३२१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा चालकको मुत्यु भएको हो। मृतकको नाम खुलेको छैन्।