भाद्र २४ वीरगञ्ज,। मंगलबार बिहान पर्साको धोविनी गाउँपालिका-२ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
बिजुलीको तारमा छुँदा स्थानीय धरिचन बैठाका ५ वर्षीय छोरा मिन्टुको मृत्यु भएको हो । उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।