• २०८२ जेष्ठ ३० गते बिहिवार

चिनियाँ विदेशमन्त्री वाङ यी र प्रचण्ड बिच भेटवार्ता

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४ काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष प्रचण्डसँग राजधानीको पाँचतारे होटलमा भेटवार्ता गरेका हुन् ।

प्रचण्डको सचिवालयले दुईबीचको भेटवार्तामा दुई देशको आपसी हितलगायत विषयमा कुराकानी भएको जनाएको छ ।वाङले राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विदेशमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस