जेठ २७, दाङ । दाङमा ९० फिट गहिरो इनारमा खसेका मान्छेलाई यसरी उद्धार गरियो । दाङमा ९० फिट गहिरो कुवामा खसेको मान्छेलाई दाङ प्रहरीले यसरी उद्दार गरेयो….. घोराही १७ दाङका ४० बर्षयी लाल बहादुर वलीको ९० फिट गहिरो कुवाबाट जिवित उद्दार गरिएको मन्दिर सुरक्षा प्रमुख हवलदार ललित रावतले बताए ।
(हेर्नुहोस भिडीयो)