• २०८३ बैशाख ३० गते बुधवार

ट्याक्टर पल्टिदा १ काे मुत्यु २ घाईते

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७,बाजुरा ।  बुढिनन्द नगरपालिका ५ दानसागुमा मार्तडीबाट काेल्टी अाउदै गरेकाे ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएकाे हाे ।

ट्याक्टरमा परि एक काे मुत्यु र दुई घाईते भएका छन् भने मुत्यु हुनेमा बुढिनन्द नगरपालिका ७ बस्ने करिब २१ बर्षिया दिपेन्द्र खड्का रहेका छन्। खड्काकाे उपचारका क्रममा काेल्टी स्वास्थ्य सस्थामा निधन भएकाे हाे ।

साथै कैलाली जिल्ला घाेडाघाडी नगरपालिका १० बस्ने बर्ष १९ का खगेन्द्र चाैधरी र प्रकाश शाहि घाईते भएका छन्। घाईते २जनालाई काेल्टी स्वास्थ्य सस्थामा उपचार भैइरहेकाे साेहि ईलाका प्रहरी काेल्टी ले जनाएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस