• २०८३ जेष्ठ १६ गते शनिवार

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पढ्न लाग्ने समय : १ मिनेट

मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस