• २०८० चैत्र १६ गते शुक्रवार

प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बिहीबार भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रिहरु र उच्च कर्मचारीले बिदाइ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस