• २०८३ मङ्सिर २ गते मङ्गलवार

पोखरीमा डुबेर बालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १५ विराटनगर  । विराटनगरमा पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु भएको छ ।

मंगलबार साँझ विराटनगर महानगरपालिका-१७ मटेरुवास्थित माछापोखरीमा खेल्दै जाने क्रममा अचानक पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारको लागि कोसी अञ्चल अस्पताल विराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस