• २०८३ जेष्ठ ९ गते शनिवार

भरूवा बन्दुक सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, संखुवासभा । प्रहरीले पाँचखपन नगरपालिका-५ खमारे बस्ने राम वहादुर राईलाई १ थान भरुवा बन्दुक सहित मंगलबार बिहान पक्राउ गरेको छ ।

राईले भरूवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस