कात्तिक ३०, काठमाडौं। नेपाल प्रहरीका ८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । कात्तिक २९ गते बसेको बढुवा सिफारिस समितिको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।