• २०८३ जेष्ठ २१ गते बिहिवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २८, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको छ ।

चाँदी तोलामा १० रुपैयाँ बढेर एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस