• २०८३ जेष्ठ ५ गते मङ्गलवार

कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, काठमाडौं । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । कोभिड–१९ बाट अति प्रभावित नौ देशको नामावली सार्वजनिक गरिएको हो ।

देश सङ्क्रमित सङ्ख्याको विवरण
विश्व २५१,५३३,९९९
अमेरिका ४६,७९२,०८१
भारत ३४,४०१,६७०
ब्राजिल २१,९०९,२९८
बेलायत ९,४५१,८८४
रूस ८,८०४,२९७
टर्की ८,३१७,३९४
फ्रान्स ७,३४६,३१७
इरान ६,०१२,४०८
अर्जेन्टिना ५,३००,९८५

Sharing

प्रतिक्रिया दिनुहोस