• २०८३ जेष्ठ ४ गते सोमवार

प्रहरी प्रधान कार्यालयले ९५ जना डीएसपीहरुको सरुवा निकाल्यो (विवरण सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना नायब उपरीक्षक डीएसपीहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुको सरुवा गरेका हुन् ।

प्रहरी नियमावली अनुसार डीएसपी सरुवाको अधिकार प्रहरी प्रधान कार्यालयसँग हुन्छ । कार्यकाल पुरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरुमा रहेका डीएसपीहरुको सरुवा भएको हो ।

सरुवा भएकाको विवरण

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस