• २०८३ बैशाख १८ गते शुक्रवार

थप ५ सय ३३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ हजार ६ सय १२

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २३, काठमाडौं । थप ५ सय ३३ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १५ हजार ३ सय ७२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ४ सय ८४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९६ हजार ३ सय ६ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५४ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस