कात्तिक १९, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअन्तर्गतको भाइटीका शनिबार मनाईंदै छ। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भोलि बिहान ११ बजेर २ मिनेटमा टीकाको शुभसाइत छ।
साईतपछि पनि दिनभर टीका लगाउनु शुभ नै हुने समितिले जनाएको छ। नेपालमा भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा भए पनि अन्य देशमा बसोबास गर्ने हिन्दू समुदायका लागि भने देशअनुसार फरक-फरक समयमा यसको उत्तम साइत हुने अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ।
यस्तो छ विभिन्न देशमा शुभसाइत