• २०८३ असोज १९ गते सोमवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, काठमाडौँ। हाल नेपालमा मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । हाल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा वर्षाको आँकलन गरिएको छ। प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनीमा पनि वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस