• २०८३ बैशाख २५ गते शुक्रवार

तलब नपाएको गुनासो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, डोटी । जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित रु १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ ।

शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस