• २०८३ जेष्ठ ८ गते शुक्रवार

नेपालगंजस्थित एक होटलमा पंखामा झुन्डिएको अवस्थामा शब फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, बाँके । नेपालगंजस्थित एक होटलमा एक किशोरीको झुन्डिएको अवस्थामा शब फेला परेको छ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नंं. ८ को १७ बर्षिय सोनि परियार झुन्डिएको अवस्थामा सब फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार असोज २ गते शनिबार देखी नेपालगंज स्थित एक होटलमा बस्दै आइरहेकी सोनि परियार कोठाको पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा आज बिहान मृत अबस्थामामा फेला परिकी हुन । उक्त घटनाको थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस