• २०८३ बैशाख ३१ गते बिहिवार

पछिल्लो २४ घण्टामा १७ सय ६० मा कोरोना संक्रमण, ७ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ३० भदौ । पछिल्लो २४ घण्टामा १७ सय ६० कोरोना संक्रमित थपिएका छन् ।

१६ हजार ८४४ नमूना परीक्षण गर्दा १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १२ सय २० संक्रमित संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ रहेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस